We Survive the Wilderness (Barely).
"५% Hiking, ९५% Eating & Complaining."
हामी Orchard बासीहरू प्रत्येक वर्ष कहीँ जान नपाएर त्यही ठाउँमा जाने गरेका छौं। Yes, we always go here! Miquelon Lake Provincial Park त अब हाम्रो unofficial second home नै भइसकेको छ।
Kris Thapa को leadership मा हामी १०० जनाको बथान फेरि पनि Miquelon Lake Area 3 को Group Power Site कब्जा गर्न जाँदैछौँ। त्यहाँका लामखुट्टे (mosquitoes) ले त अब हामीलाई अनुहार हेरेरै चिन्न थालिसके, रगतको स्वाद त झन् कण्ठै छ!
Arrival: Fri Jul 17, 2026 | Departure: Sun Jul 19, 2026
जम्मा २ रात (Length of Stay) को यो trip मा कसले कति BBQ डढाउँछ र को कति पटक लड्छ भन्ने हेर्न बाँकी नै छ।
अब केही समयको लागि hold गर्नुहोला,
त्यो day care ले हावा खाला जस्तो छ! 💨
The Trap Setter
जसले यो जङ्गलको योजना बनाएर सबैलाई फसाउनुभयो।
(Pandey, Poudel, Regmi)
दाउरा लिन एउटा रमेशलाई पठाउँदा अर्को रमेश जान्छ। Identity Crisis Team!
Edmonton Special
Edmonton का लामखुट्टेले सबैभन्दा धेरै टोक्ने र मन पराउने मान्छे।
(Dhiraj, Dipendra, Diwakar)
एउटा टेन्टको डोरीसँग ३ घण्टा कुस्ती खेल्ने टिम।
(Tej, Chandra, Dharma)
आगो बाल्न भन्दा धुवाँ उडाउन र गफ हाँक्न अगाडि।
(Mukunda, Pankaj, Purna)
अरुको झोलामा लुकाएको मा कडा नजर राख्ने।
Instagram View
Actual Muddy Disaster
Perfect BBQ
Burnt Meat / Burnt Tent
"Best trash leftovers ever. 10/10 would visit their tent again."
— Local Raccoon
"They didn't wear spray. Easiest buffet of our lives."
— Edmonton Mosquito Squad
"They think they can sing. They cannot. I'm moving forests."
— Grumpy Owl